लेख, रचना सम्बन्धमा

0

Posted in

              अादणीय सम्पूर्ण भैरव उच्च मा. वि. संग सम्बन्धीत महानुभावहरूमा भैरब उच्च मा. वि. भकुण्डेको व्लगपेज बन्दै गरेको सहर्ष जानकारी गराउदै र यसलार्इ अावश्यक पर्ने लेख, रचना सुझाब, सल्लाहहरू तल दिर्इएको इमेलमार्फत अथवा प्रतक्षरूपमा निम्न व्यक्तिहरू माफर्त उपलब्ध बनार्इ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछाै ।

पुनश्चः भैरव उच्च मा. वि.को गुगल ग्रुपमा पनि अाबद्ध भर्इ अाफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ ।
धन्यवाद ।

 इमेलः bhsbhakunde@gmail.com , bhairab-school@googlegroups.com
सम्पर्क नं. ९८५११ ११ ७३९, (वसन्त पुरूष), ।
९८४७६६३२५५ (श्याम कुमार थापा) ।
Read More

५६ औ बार्षिकोत्स चुनौती र अवसर

0

Posted in


प्रमुख अथिति जि.शि. अ।.कार्यक्रमलाई सम्बोधन गर्दै ।
वि. सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिल बहादुर थापाको अगुवाईमा प्रा. वि. तह स्थापना भएको यस भैरव उच्च मा. वि. भकुण्डेले हाल आफ्नो ५५ औ बसन्त पार गरी ५६ औ बार्षिकोत्सव मनाइरहेको छ । अनेककिसिमका उकाली ओरालीहरु अप्ठ्यारा चुनौतीहरु र अवसर एवम् सफलताहरु पार गर्दै यहाँसम्म आउँदा २०३३ सालमा नि. मा. वि. तथा २०४४ सालमा मा. वि. तथा २०६४ सालबाट उच्च मा. वि. समेत गरी हालसम्म विद्यालय संरचनाका ४ तहहरु नै पुरा गरिसकेको छ । उच्च मा. वि. तर्फ २०६४ सालमा शिक्षा संकाय २०६५ सालमा व्यवस्थापन संकाय र २०६७ सालबाट मानविकी संकायसमेतको व्यवस्था गरी अहिले १५८ जना छात्रछात्राहरु अध्यनरत छन् । 

Read More

Google Groups
Subscribe to Bhairab Higher Secondary School
Email:
Visit this group